कार्कीको नियुक्तिका विषयमा मङ्सिर १६ देखि बहस हुने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सेवा सुविधासम्बन्धी विषयको मूल मुद्दासँगै आगामी मङ्सिर १६ गते पेसी चढाउने आदेश भएको छ । न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले आज कार्कीको नियुक्तिको विषयको मूल मुद्दासँग सुनुवाइका लागि पेसी चढाउने आदेश दिएको हो । कार्की निलम्बनमा … Continue reading कार्कीको नियुक्तिका विषयमा मङ्सिर १६ देखि बहस हुने